Kirana Pasal Grocery Shop For Sale Mart, Mini Mart, Store Professional
1 month ago - Real estate - Bhaktapur - 20 views
Location:
Bhaktapur
Price:
₨600,000
सम्पुर्ण सामान भएको राम्रो सङ्ग चलिरहेको दुईबर्स पुरानो किराना पसल किन्न ईक्छुक ब्याक्तिहरुले सम्पर्क राख्नु होला ।ग्यास, पानि, दाल चामल्, कोल्ड ड्रिङ्क, फ्रिज, लगाएत मिनी मार्टमा पाईने सबै सामान रहेको तथा बारकोड स्क्यानर ल्यापटप्, प्रिन्टर र लाईफ टाईम एक्टिभेटेड पि ओ एस सिस्टम मा ईन्ट्रीगेटे गरियको पसल भएकोले आफै बस्न नसकेपनी अरु मान्छे राखेर चलाउन सकिन्छ । ईच्छुक ब्याक्तिहरुले सम्पर्क राख्नु होला ।
स्थान:-निकोसेरा, भक्तपुर, (अजिमा पेट्रोला पम्प भन्दा १५० मि अगाडी देब्रेतिर सल्लाघारी जाने तिर)
मुल्य ६ लाख रुपया मात्र (केही मिलाउन सकिने)
सम्पर्क:- ९८२३५६०२४९
पी ओ एस;- हाईटेक बिलिङ सफ्टवेर फुल भर्सन ।
भाडा;-३५०० मात्र
एग्रिमेण्ट: अनलिमिटेड मौखिक
Additional Details
Size
123
Rooms
1
Furnished
Yes
Building Type
Store
Parking
Yes